मुख्य समाचार
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले चारको मृत्यु, ५० भन्दा बढी बेपत्ता
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले चारको मृत्यु, ५० भन्दा बढी बेपत्ता

: भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले बस्ती नै सखाप पारेको छ। मंगलबार आएको बाढीले उत्तरकाशी जिल्लाको धराली गाउँको एउटा बस्ती नै सखाप पारेको हो।



हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा एक्कासी लेदोसहितको बाढी आउँदा उक्त घटना घटेको हो। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार हालसम्म ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्।


उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले उद्धारकार्य जारी रहेको आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
। यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ । संयुक्त राष्ट्रसंघका अनुसार, जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौसैनिकविरुद्ध नाकाबन्दी घोषणा गरेयता मत्रै करिब ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो एक सातामा मार्त्र विस्थापित मानिसको संख्या करिब चार गुणाले बढेको राष्ट्रसंघले ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशमाथि लगाउँदै आएको एकतर्फी ट्यारिफको विरोध गरेको छ । ब्रिक्स सम्मेलनको घोषणापत्रमै विश्व व्यापार संगठन (डब्लूटीओ) का नियमविपरीत एकतर्फी ट्यारिफ, गैर–ट्यारिफको विकल्प तथा संरक्षणवादप्रति चिन्ता व्यक्त गरिएको छ । ब्रिक्स सम्मेलनले यस्ता कदमले विश्वव्यापी व्यापार तथा आपूर्ति शृंखलामा असर पार्नुका साथै आर्थिक असमानता बढाउन सक्नेमा चिन्ता व्यक्त ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन् । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् । सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताए । उनले विश्वका सबै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम