मुख्य समाचार
जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान
जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान

: जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान गरेका छन्। बिहीबार राति चीनको ग्वान्झाव हुँदै उनी रुसको मस्कोतर्फ प्रस्थान गरेका हुन्।



अध्यक्ष राउत काठमाडौंबाट चाइना साउदर्नको ३०६८ नम्बरको फ्लाइटबाट चीनको ग्वान्झाव उडेका थिए। ग्वान्झावबाट उनी मस्को प्रस्थान गर्ने बताइएको छ।


जनमत पार्टीले अध्यक्ष राउत व्यक्तिगत भ्रमणका लागि चीन गएको बताएको छ। उनी सात दिनका लागि रुस भ्रमण गएको जनमतले बताएको छ। उनी के कामका लागि रुस गएको त्यो भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन
भारतविरुद्धको टी-२०आई शृंखला खेल्न सक्ने म्याक्सवेलको विश्वास