— डेंगीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगी सङ्क्रमण पनि बढ्न थालेको छ ।पछिल्लो एक सातामा २११ जनामा डेंगी सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ३ हजार २४७ जनामा डेंगी सङ्क्रमण देखिएको ...