मुख्य समाचार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

: प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।



रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ।


त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको र नेपाल-रुस सिधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको परराष्ट्रसचिव राईले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २५ वर्ष (जन्मकैद) को सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ घर भएका ४१ वर्षीय जीवन पुर्कुटी भनिने जीवनबहादुर पुर्कुटी छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यानको कसुरमा उनलाई २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला भएको थियो । उनी जेनजी आन्दोलनको क्रममा ...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि ...
। बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी बालबालिकामा लगानी बढाउनुपर्ने माग सरोकारवालाले राखेका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा वक्ताहरूले बालपोषण भत्तालाई राष्ट्रको भविष्य निर्माण गर्ने प्रमुख आधारका रूपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले बालपोषण भत्ता आर्थिक सहयोग मात्र नभई कुपोषण न्यूनीकरण, मस्तिष्क विकास, स्वास्थ्य सेवा पहुँच र सामाजिक ...
। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूले एक वयान जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको बताएका छन्। थापाथली, मनोहरा र सिनामंगल लगायतका क्षेत्रमा मात्र २४ घण्टाको सूचना दिएर डोजर ...
। स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएकी छन् । सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ गर्ने क्रममा उनले उक्त जानकारी दिएकी हुन् । स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य ...