— वेस्ट इन्डिजविरुद्धको ट्वान्टी ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १६ सदस्यीय टिम घोषणा गरेको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा घोषित टिममा दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल र मोहम्मद आदिल छन् ...