मुख्य समाचार
युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी
युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी

: युक्रेनका स्थानीय मिडियाले रातभर युक्रेनले रुसी ड्रोन खसालेको उल्लेख गरेका छन्। युक्रेनको शुलियाभस्का मेट्रो स्टेशन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट भएको उल्लेख गरिएको छ।

बीबीसीका पत्रकारले आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसेको देखेको बताएका छन्।

युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यसमा ५० भन्दा बढी शाहिद आक्रमण ड्रोन पनि छन्। यीमध्ये ७१ वटा ड्रोन खसालिएको युक्रेनले जनाएको छ।


युक्रेनभरि ६ स्थानमा १५ वटा आक्रमण रेकर्ड गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् । आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त ...
। मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए। दुवै देशका जनताबीच सदियौँ पुरानो सम्बन्ध छ। सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए। जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या ...
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको उनको दाबी छ । एक्समा लेख्दै रेजाईले सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा ...
। इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ...
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...