मुख्य समाचार
एसी मिलानले इटालीको सिरी ए मा युनिडेजीलाई ३–० ले पराजित
एसी मिलानले इटालीको सिरी ए मा युनिडेजीलाई ३–० ले पराजित

— एसी मिलानले इटालीको सिरी ए मा शनिबार युनिडेजीलाई सजिलै ३–० ले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मिलानका लागि क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे ।


यस्तै योसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । यो जितपछि मिलानको नौ अंक भएको छ । युभेन्ट्स १० अंकसहित शीर्ष स्थानमा र उसले अर्को खेलमा भेरानासँग १–१ को बराबरी खेल्यो ।

यो नतिजासँगै युभेन्ट्सको शतप्रतिशत प्रदर्शनका पूर्ण विराम लागेको छ र टिम १० अंकमा सीमित रह्यो । यस्त बोगोल्नाले भने जेनोआलाई १–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो। समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका, आरल्यान्ड, निम्बावे र ओमान र ...
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...