मुख्य समाचार
चाडपर्व नजिकिँदा बढ्दै सुरक्षा चुनौती
चाडपर्व नजिकिँदा बढ्दै सुरक्षा चुनौती

चाडपर्व नजिकिँदा बढ्दै सुरक्षा चुनौती

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज करिब ३ महिना अथवा ८४ दिनका लागि बजारबाट पैसा झिक्न ...
: नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न भएको छ। त्रिशूली अस्पतालमा सञ्चालित उक्त सर्जरी शिविर सम्पन्न भएको छ। विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सञ्चालित तीन दिने निःशुल्क प्लास्टिक सर्जरी शिविरको विदुर नपाकी उपमेयर प्रभा बोगटीले समापन गरिन्। उनले जलन सम्बन्धी र ...
: बुटवल उपमहानगरपालिका-२ पाखापानीकी ७२ वर्षीय श्याम कुमारी मल्ल मुटुको समस्याले लुम्बिनी प्रादेशिक अस्पतालमा चार दिनदेखि उपचाररत थिइन्। केही दिनअघि घर नजिकैको एडमण्ड सिटी हस्पिटलमा उपचार गरेर निको भए पनि पुनः समस्या बल्झिएपछि उनी प्रादेशिक अस्पताल पुगेकी हुन्। आईसीयुको बेड नम्बर २५ मा छोरी लक्ष्मी मल्लले आमालाई भर्ना गराइन्। उपचार चलिरहेको थियो। बिरामीका आफन्तहरू उपचार ...
। १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको हो । त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका ...
— समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताइन् । समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने उनको भनाइ छ । नोभेम्बर १७ ...