: नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न भएको छ। त्रिशूली अस्पतालमा सञ्चालित उक्त सर्जरी शिविर सम्पन्न भएको छ।
विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सञ्चालित तीन दिने निःशुल्क प्लास्टिक सर्जरी शिविरको विदुर नपाकी उपमेयर प्रभा बोगटीले समापन गरिन्। उनले जलन सम्बन्धी र ...