मुख्य समाचार
इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत
इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत

: इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत गरेको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्यमार्फत् गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजना स्वीकृत गरेको जनाएको हो।

नेतन्याहूले यसलाई महत्त्वपूर्ण घटनाक्रम भनेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका साथै अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरलाई धन्यवाद दिएका छन्। विटकफ र कुश्नर इजरायली मन्त्रिपरिषद्को बैठकमा सामेल भएका थिए।


ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबार रिहा हुन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ। हमासको नियन्त्रणमा रहेका ४८ बन्धकमध्ये २० जना जीवितै रहेको ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो । आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक ...
: युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो । उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ ...
: इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार मारिनेहरूमध्ये देइर अल–बलाहको दक्षिणी क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा इजरायली हेलिकप्टर आक्रमणबाट मारिएका एक पुरुष र एक महिला पनि रहेका छन् । प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार गाजाका अन्य क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा पनि धेरै मानिस मारिएका छन् । खान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी ...
: इन्डोनेसियामा समुद्रको बीचमा एउटा फेरी (जहाज) मा आगलागी हुँदा ठूलो दुर्घटना भएको छ । अधिकारीहरूका अनुसार फेरीमा सवार ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास) का अनुसार उक्त फेरीमा कुल २७१ जना यात्रु सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम