आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको दोस्रो खेलमा जित निकालेपछि नेपाल अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपको निकै नजिक पुगेको छ।
नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो। यो जितपछि कप्तान भन्छन्, ‘यो पाली मसँग जुन टिम छ, त्यो टिम विश्वकप खेल्नको लागि निकै भोको ...