। सर्बियाली प्रहरीले राष्ट्रपति अलेक्जेन्डर भुकिक र उनको परिवारको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
४९ वर्षीय डि. आर. र ४१ वर्षीय एम. आर. लाई संवैधानिक व्यवस्था उल्ट्याउन खोजेको र हतियार जम्मा गरी राष्ट्रपतिको ज्यान लिने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो ।
गृह मन्त्रालयका अनुसार उनीहरूले राष्ट्रपति, उनकी पत्नी र छोराछोरीलाई ...