मुख्य समाचार
दीपेन्द्र सिंहले बनाएर टी-२० अन्तर्राष्ट्रियमा १० औँ अर्धशतक
दीपेन्द्र सिंहले बनाएर टी-२० अन्तर्राष्ट्रियमा १० औँ अर्धशतक

ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालका अलराउन्डर ब्याटर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।

उनको यो १० औँ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले ८७ खेलमा ७७ इनिङ्समा ९ वटा अर्धशतक प्रहार गरेका थिए।

उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।


अर्धशतक पूरा गर्नसाथ दीपेन्द्र ५३ रनमा क्याच आउट भए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि ...
। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना रहेको बताएका छन् । शुक्रबार सामोआसँगको खेल जितेपछि कुरा गर्दै रोहितले विश्वकपमा उच्चस्तरीय टिमसँग भेट हुने र राम्रो खेल्ने बताएका हुन् । ‘अब विश्वकप भारतमै हुने भएकाले भारतसँगै खेल्ने चाहना छ, अनि अस्ट्रेलियासँग पनि’ उनले ...
— आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बन्ने निश्चित भएको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको ...
— नेपालले यू–१७ वुमेन्स एसियाकप छनोटमा थाइल्यान्डको हातबाट ठूलो अन्तरको हार बेहोरेको छ । थाइल्यान्डको चोनुबरीमा भएको खेलमा नेपाल १२–० ले पराजित रहेको हो । समूह ‘एफ’मा बेहोरेको हारसँगै नेपालको प्रतियोगितामा चुनौती समाप्त भएको छ । यो नतिजापछि नेपाल १ अंकमा सीमित रह्यो र तीन टिममध्ये दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले तुर्किमिनिस्तानविरुद्धको खेल गोलरहित बराबरी ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सामाओसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनको यो टी-२० अन्तर्राष्ट्रियमा १०औँ अर्धशतक हो। आसिफले ३१ बलमा ६ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि ६७ खेलमा ६६ इनिङ्स खेल्दै ९ वटा अर्धशतक प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि ...