: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्व खारेज गर्नुपर्ने माग गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले जेनजी विद्रोहले सरकार, संसद् विघटन भएपनि राजनीतिकरुपमा उद्देश्य पूरा गर्न जेनजी विद्रोह असफल भएको बताएका हुन्।
उनले भने,‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । दुई दिनमा सरकार, संसद् विघटन पनि भयो। ...