मुख्य समाचार
डर्टमुन्डले जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराए
डर्टमुन्डले जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराए

— सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ ।


गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् ।

यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ खेलबाट अधिक्तम २४ अंकमा पहिलो स्थानमा छ ।

खराव लयमा रहेको असबर्ग भने नौ खेलबाट सात अंकमा छ र उसमाथि रेलिगेसनको दबाब बढ्दै छ । बुंडेसलिगाका १८ टिममध्ये असबर्ग १५ औं स्थानमामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ। आज र भोलि सञ्चालन हुने टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ। यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख शहर र सांस्कृतिक स्थलहरू भ्रमण गर्नेछन्। टिमले यस ...
। रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ४-० को जित निकालेको हो । रियलको जितमा किलियन एमबापेले २ गोल गरे भने जुड बेलिङहाम र अल्भारो कारेरासले १-१ गोल गरे । १९औं मिनेटमा एमबापेले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा ...
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहाममाथि १-० को जित
। इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे । जितपछि ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन ...