: ‘निचा पंथ उपर परमेश्वर, गुरु दिनकर दिनानाथ साक्षी, दिनकर दिनानाथ कि जय !’ भन्दै कमला नदीमा डुबुल्की लगाउँदै थिए। आफ्नो कूल देवता अर्थात् देवी देउताको नाम पुकार्दै भक्तजनहरूले नदीमा डुबुल्की लगाएका हुन्।
बुधबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौँको भीड थियो। हातमा बेत ‘लठी’ बोकेका व्यक्ति ‘धामी’ इसारा देखाउँदै थिए। गेरुवा ...