— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले सोमबार राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
फेसबुकमा स्ट्याटस राख्दै उनले लेखेका छन्, 'यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउन नसकिएको जानकारी गराउँदै सोको सम्पूर्ण जिम्मा लिँदै ...