: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको दाबी गरेका छन्। आज तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यथास्थितिमा भएको चुनावको कुनै औचित्य नहुने बताएका हुन्।
´संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो ।` ज्ञवालीले भने, ´यथास्थितिमा चुनाव भएको त्यसको ...