मुख्य समाचार
स्पेनसँगै बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट
स्पेनसँगै बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट

— स्पेनसँगै बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट भएका छन् । स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोकेपछि त्यो समूह ‘सी’ जित्न पर्याप्त रह्यो ।


डेनमाार्कमाथि समूह ‘सी’ मा भएको खेलमा नाटकीय ४–२ को जित निकालेपछि स्टकल्यान्ड सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको हो । स्कटल्यान्डका लागि किरेन थिरनी र केनी म्याक लिनले इन्ज्युरी समयमा गोल गरे ।

बेल्जियमले भने लेचेस्टाइनलाई सजिलै ७–० ले पराजित गर्‍यो र यससँगै समूह ‘जे’ मा शीर्ष स्थान हात पार्‍यो । समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र त्यसले उसलाई समूह विजेता बनायो ।

यस्तै अस्ट्रियाले समूह ‘एच’ जित्नका लागि बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरी खेल्यो । अब युरोपमा प्ले अफका खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम