: नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा पार्टीका जेनजीसँग अन्तर्क्रिया सुरु भएको छ । वाइसीएल नेपालको आयोजनामा
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्यतामा अन्तर्क्रिया सुरु भएको हो।
कार्यक्रममा अन्य शीर्ष नेताहरू पनि सहभागी भएका छन्। कार्यक्रममा वाइसीयलको झण्डा र बाजागाजासहित युवाहरु पुगेका थिए।