मुख्य समाचार
क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते
क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते

: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो।

आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्। सरकारले सन् २०२७/२८ सम्म शुद्ध वैदेशिक आप्रवासनको संख्या ...
: अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स) ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पारित गरेको छ। उक्त विधेयकले रुसी तेल र ग्यास खरिद गर्ने प्रमुख राष्ट्रहरू-विशेष गरी भारत र चीनमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने विशेष अधिकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको छ। बुधबार भएको मतदानमा 'लिन्डसे ओ. ग्राहम रुस तथा इरानमाथि प्रतिबन्ध ...
। अस्ट्रेलियाले विदेशी विद्यार्थी तथा अस्थायी आप्रवासीका लागि भिसा नियम थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययन गर्न जाने अधिकांश विदेशी विद्यार्थीले आफ्नो पति–पत्नी, पार्टनर तथा सन्तानलाई आफूसँगै लैजान नपाउने भएका छन् । अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार (१७ सेप्टेम्बर)मा आप्रवासनसम्बन्धी सुधार सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । नयाँ व्यवस्थाले ...
। सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए। यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको थियो। एन्थ्रोपिकले उक्त समूहको पहिचान ...

जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम