— कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिका ल्याउने सहमत भएको बताएका छन् । निधि र अर्का नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन पक्षको समूहले निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडान लिँदै आएको थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि र निधि, सिटौलासहितका नेताहरूले निर्वाचन पछाडिको ...