। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।
१५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा मेडिकल कलेज, स्वास्थ्य बीमा, कान्ति बाल अस्पताल, प्रसुती ...