मुख्य समाचार
सुदूरपश्चिमको नजर लगातार दोस्रो फाइनल, रोक्न तयार विराटनगर
सुदूरपश्चिमको नजर लगातार दोस्रो फाइनल, रोक्न तयार विराटनगर

सुदूरपश्चिमको नजर लगातार दोस्रो फाइनल, रोक्न तयार विराटनगर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो । प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेस सांसदलहरूले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीका सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर गरेको रिट दर्ताअघिको अध्ययनको चरणमा छ । सम्भवतः उक्त रिट निवेदन सोमबार ...
— अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण समग्री बोकेर विराटनगरबाट संखुवासभा जाँदै गरेको ट्रक धनकुटामा दुर्घटनामा परेको छ । को १ ख ७४४८ नम्बरको ट्रक साँगुरीगढी गाउँपालिकाको मालबाँसेमा आज बिहान सडकबाट एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक धनकुटा साँगुरीगढी १ का २७ वर्षीय आशिष लिम्बू घाइते भएका छन् । घाइतेलाई धरानस्थित ...
— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन्। नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनका अनुसार २०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कने जसलाई ...
— हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ ...