मुख्य समाचार
सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय
सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय

: सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।


यसअघि आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— कोशी प्रदेशमा भ्रमण वर्ष चलिरहेका बेला ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले चैत र वैशाख महिनामा यस क्षेत्रको पदयात्रा गर्ने/गराउने भएको छ । चैत २६ देखि वैशाख ४ गते सम्म सयौंको सङ्ख्यामा मानिसहरू सहभागी हुने गरी पदयात्रा गराउने तयारी गरिएको हो । ‘नयाँ वर्ष टिपतालाबाट’ भन्ने नारासहित तयार गरिएको कार्यक्रम अनुसार कोशी प्रदेशका खासगरी तेह्रथुम, सङ्खुवासभा र ...
: धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा यस वर्षको पौषे औंशीका अवसरमा पितृ उद्धारका लागि ५ हजारभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। मुलुकको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक तीर्थ स्थलका रूपमा परिचित विष्णुपादुकामा पौषे औंशीको अवसरमा बिहीबार र शुक्रबार देश–विदेशबाट श्रद्धालुहरू यहाँ आएका थिए। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले त्रिविक्रम अवतारमा बलि राजासँग तीन पाउ भूमि ...
— स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबार अपरान्ह स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार नगरपालिका -२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ का शेरबहादुर राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम