मुख्य समाचार
पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा भएको छ । क्याम्पका लागि २४ खेलाडी बोलाइएका छन् । एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् । क्याम्प भोलि ...
। एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी अघि बढाएको छ। एएफसीले एसिया महादेशभरका राष्ट्रिय फुटबल टोलीको स्तर उकास्ने उद्देश्यसहित यो प्रतियोगिता सुरुवात गर्न लागिएको जनाएको छ । एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, सदस्य संघहरू (एमएहरू) का लागि विकासका अवसरहरू बढाउने तथा अन्तर्राष्ट्रिय खेलहरूको अझ संरचित ...
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन्
बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटनहममाथि २-१ को जित हासिल गरेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम