: इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूलाई एकजुट हुन अपिल गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, 'इरानको शक्तिशाली सेनाले विश्वकै सबैभन्दा महँगो सेनाको अगाडि आफ्नो तयारी, क्षमता र तागतको प्रदर्शन गरेको छ।'
उनले अगाडि लेखेका छन्,'यदि मुस्लिमहरू एकजुट रहे भने हामी बाह्य शक्तिहरूको दुराशयपूर्ण हरेक चुनौतीको दृढताका साथ सामना ...