मुख्य समाचार
लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु
लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु

। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।

लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् ।

जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।

एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एलन मस्कले हालै एउटा योजना सार्वजनिक गरे । योजना थियो, १० वर्षभित्र चन्द्रमामा एउटा ‘सेल्फ ग्रोइङ सिटी’ (आफैंमा निर्भर शहर) बनाउने । एक्स, टेस्ला र स्पेसएक्सका प्रमुख तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले एक्समा हालै गरेको एउटा पोस्टमा यो कुरा उल्लेख गरेका थिए, जसलाई ४ करोडभन्दा बढी पटक हेरिएको छ। स्पेसएक्सले मंगल ग्रहमा शहर बनाउने योजनाबाट ...
। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले क्यालिफोर्नियाको सवारी विभाग (डीएमभी) विरुद्ध मुद्दा दायर गरेको छ। राज्य नियामक निकायले टेस्लाको ‘अटोपाइलट’ मार्केटिङलाई ‘भ्रामक’ ठहर गरेपछि टेस्लाले उक्त निर्णय उल्ट्याउन माग गर्दै अदालतको ढोका ढकढक्याएको हो। क्यालिफोर्निया डीएमभीले टेस्लाले आफ्ना कारहरू पूर्ण रूपमा आफैँ चल्न सक्ने भन्दै झुठो प्रचार गरेको र यसले राज्यको कानुन उल्लंघन गरेको ठहर गरेको थियो। गत ...

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन गरेका छन्। उनले यस्ता रिपोर्टहरूलाई ‘१०० प्रतिशत गलत’ र ‘भ्रामक’ भएको बताएका छन्। द वासिङ्टन पोस्ट र एक्सिओस जस्ता सञ्चारमाध्यमका अनुसार जनरल केनले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध लामो समयसम्म लम्बिन सक्ने ...
। पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी २३ मा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार यो दुखद घटना आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा भएको हो। दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ। यसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम