— अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् ।
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपाबाट एक जना समानुपातिक र नौ जना प्रत्यक्षतर्फ सिफारिस भएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । उनले सङ्गठनप्रतिको निरन्तर योगदान, निष्ठा र क्षमताको कदरस्वरूप नवयुवा तथा युवा वर्गबाट ...