। सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता हुनुपर्ने माग गरेका छन् ।
२१ क्लबहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निलम्बनले हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू नराम्रोसँग प्रभावित भएको बताएका छन् ।
फिफाबाट निलम्बन भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित ...