। म्यान्चेस्टर सिटी इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा पुगेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा पुगेको हो ।
सिटीको जितमा ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे । न्युकासलका एन्थनी एलांगाले एक गोल गरे ।
मारमाउशले सातौं र २९औं मिनेटमा गोल गर्दै ...