मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार सम्बन्ध राख्ने देशहरू विरुद्ध २५ प्रतिशत कर लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार सम्बन्ध राख्ने देशहरू विरुद्ध २५ प्रतिशत कर लगाउने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार सम्बन्ध राख्ने देशहरू विरुद्ध २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन्, 'इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँगको सबै व्यापारमा २५ प्रतिशत भन्सार तिर्नुपर्नेछ,जुन तुरुन्तै लागू हुनेछ। यो आदेश अन्तिम।'




इरानमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। उनले इरानको सम्बन्धमा केही धेरै बलिया विकल्पहरूमा विचार गरिरहेको समेत बताएका छन्।


इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो, त्यसपछि इराक,संयुक्त अरब इमिरेट्स,टर्की र भारत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरान विरुद्धको सैन्य अभियान सुरु भएदेखि हालसम्म करिब १४० अमेरिकी सैनिकहरू घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले जानकारी दिएको छ । पेन्टागनका प्रवक्ता सीन पारनेलका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। 'अपरेशन एपिक फ्युरी' सुरु भएको १० दिनको निरन्तर आक्रमणमा १४० अमेरिकी सैनिक घाइते भएका छन्। धेरैजसो सैनिकहरू सामान्य घाइते भएका छन् र ...
: अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १२औं दिनमा प्रवेश गरेको छ । तेहरानका अनुसार देशभर करिब १० हजार नागरिकस्थलमा बमबारी भएको छ । जसमा १,३०० बढी सर्वसाधारण मारिएका छन् । मंगलबार राति तेहरानको मेहराबाद विमानस्थलसहित विभिन्न स्थानमा बम आक्रमण गरिएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण ...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता
: उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताएको छ । उत्तर कोरियाले अमेरिका तथा इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘अवैध’ भन्दै आलोचना समेत गरेको छ । राज्य सञ्चालित समाचार संस्था केसीएनएका अनुसार बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले इरानले नयाँ सर्वोच्च नेता चयन गरेको निर्णयप्रति सम्मान व्यक्त गरेका हुन् । ...
: भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई यस्तो अनुमति दिएको हो। उनी गाजियावाद निवासी हुन्। हाल लाइफ सर्पोट सिस्टममा मात्रै जीवित छन्। न्यायाधीशहरू जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले यस भावनात्मक र ...