मुख्य समाचार
नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको
नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको

: महामन्त्री गगनकुमार थापाले नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताए।


'कांग्रेस दास र लासहरूको पार्टी होइन। जीउँदो मानिसहरूको पार्टी हो। प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ। हामी बोल्न छोड्दैनौं। यहाँ हामी सबै बराबर छौं,' उनले भने। उनले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न नसक्ने बताए।


महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए। 'चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण हुने भएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ। कात्तिक अन्तिम साता नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको हो। सहमतिमा पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक बनाएको ...
: रौतहट प्रहरीले जिल्लाको परोहा नगरपालिकाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले परोहा नगरपालिका वडा नं. ७ स्थित बसिर चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ०५ बिएल ८८४६ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध भेटिएपछि २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने बाराको निजगढ नगरपालिका वडा नं. ७ ...
: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन्। विशेष महाधिवेशनको सचिवालयले जारी विज्ञप्तिअनुसार आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ प्रतिनिधिहरूको नामावली दर्ता गराएका छन्। जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन ...
: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन्। विशेष महाधिवेशनको सचिवालयले जारी विज्ञप्तिअनुसार आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ प्रतिनिधिहरूको नामावली दर्ता गराएका छन्। जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन ...
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम