। नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
बिहीबार विप्लव र ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
यस्तो छ ४ बुँदे सहमति
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने
जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने