— बसको ठक्करबाट प्यूठानमा एक शिक्षिकाको मृत्यु भयको छ ।
जिल्लाको नौबहिनीगाउँपालिका ४ खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएकोहो ।
घरनजिकै लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी गिरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । गिरी अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका हुन् ।