: राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । संसद सचिवालयका अनुसार नेकपाका नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र एमाले नेतृ भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष आज राजिनामा दिएका हुन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका श्रेष्ठ, गौतम र न्यौपानेले राजीनामा दिएका हुन्।