: मधेश प्रदेशसभाबाट तीन जना सांसदले राजीनामा दिएका छन्। प्रतिनिधिसभा सांसदको उम्मेदवार बनेका तीन जना प्रदेशसभा सदस्यले राजीनामा दिएका हुन्।
मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व राज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएको छ। मधेश प्रदेशसभाका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजीनामा बुझाएका हुन्। यता पूर्व मुख्यमन्त्री सतिष ...