। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
। रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् ।
‘काठमाडौं- ५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै ...
। मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई ...
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल र स्वतन्त्रसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्