। रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ को उपाधि रुकुम पश्चिम भलिबल क्लब र नेपाल पुलिस क्लबले जितेका छन् ।
शनिबार भएको फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्डलाई ३-१ को सेटमा हरायो भने पुरुषतर्फ रुकुम पश्चिमले हेल्प नेपाललाई ३-० को सेटमा हरायो ।
दुवैले लिग चरणमा बेहोरेको हारको बदला फाइनलमा ...