। हजारौँ कर्मचारी कटौती गर्दै आर्टिफिसियल इन्टेलिजेन्सका टूलहरू प्रयोग गरिरहेको मेटाले बाह्य क्षेत्रमा भने रोजगारी सिर्जना गर्ने उद्देश्यले एक नयाँ परियोजना घोषणा गरेको छ। मेटाले रिजनल डेटा सेन्टरहरूको विकासमा गरिरहेको ठुलो लगानीलाई जनसम्पर्क (पब्लिक रिलेशंस) को अवसरका रूपमा उपयोग गर्दै ‘अमेरिकाज् वर्कफोर्स एकेडेमी’ नामक नयाँ आयोजना सुरु गरेको हो।
रोयटर्सका अनुसार, मेटाले यस परियोजनामा ११ करोड ...