— कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदबहाली गरेका छन् ।
आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशनबाट सभापति थापाले पदबहाली गरेका हुन् । उनी कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गत पुस ३० गते सभापति चयन भएका थिए ।
नयाँ कार्यसमितिको बैठक पहिलोपटक आज पार्टी कार्यालय सानेपामा बस्दै छ ।