: भारतीय झण्डा ओढेर प्रेमिकालाई मैदानमै चुम्बन गरेपछि भारतीय क्रिकेटर हार्दिक पाण्ड्यामाथि मुद्दा दायर भएको छ ।
वकिल वाजिद खानले भारतीय झण्डाको अपमान गरेको भन्दै पाण्ड्याविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उनले पुणेस्थित शिवाजी नगर पुलिस स्टेशनमा मुद्दा दर्ता गरेका छन् । टी–२० विश्वकप २०२६ को फाइनलमा न्यूजिल्याण्डलाई हराएपछि भारतीय अलाराउण्डर हार्दिकले प्रेमिका माहिका शर्मासँग चुम्बन ...