— स्पेनका कार्लोस अल्कारेजको दाबी छ, आफ्नो खेलमा जहिले पनि सुधार भइरहेको छ । त्यही दाबीमा टिकेर उनले मंगलबार पहिलो पटक अस्टे«लियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेका छन् । अब त्यहाँ उनको भिडन्त हुनेछ, जर्मनीका एलेक्जान्डर जेभरेजसँग ।
महिलातर्फ एउटा सेमिफाइनलमा भने युक्रेनकी एलिना स्भिटोलिनाले आर्यना सबालेन्काको सामना गर्ने भएको छ । स्पेनी नम्बर एक खेलाडी अल्कारेजले अस्टे«लियाकै ...