— एमाले उपमहासचिव योगेश भटटराईले आसन्न निर्वाचनमा कार्यकर्ताले गरेका सबै प्रश्नको जवाफ एमालेले दिन पर्ने बेला भएको बताएका छन् ।
आइतबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित एमाले कार्यकर्ता भेलामा उपमहासचिव भट्टराईले नेतृत्वका गल्तीका कारण देश छिट्टै निर्वाचनमा होमिएको बताएका हुन् ।
'एमालेबाट गल्ती भएको छ, त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ,' उनले भने, ,हाम्रा बारेमा थुप्रै प्रश्न उठेका ...