मुख्य समाचार
आफ्नो एयरक्राफ्ट क्यारियरतर्फ आएको इरानी ड्रोन खसालिएको अमेरिकाको दाबी
आफ्नो एयरक्राफ्ट क्यारियरतर्फ आएको इरानी ड्रोन खसालिएको अमेरिकाको दाबी

आफ्नो एयरक्राफ्ट क्यारियरतर्फ आएको इरानी ड्रोन खसालिएको अमेरिकाको दाबी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा ...
— इरानमा जारी सरकार विरोधी प्रदर्शनमा संलग्न रहेकाे आराेपमा १३९ विदेशी नागरिक पक्राउ परेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर आपराधिक क्रियाकलाप गरेको जनाएको छ । यद्यपि, पक्राउ परेका व्यक्तिहरूको राष्ट्रिय पहिचान ...
— लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको हत्या भएको छ । मंगलबार पश्चिमी लिबियाको सहर चिन्तानमा उनको आवासमा घुसेर आक्रमणकारीले गोली हानेर हत्या गरेका हुन् । सैफ अल–इस्लामको राजनीतिक टिमले भने अहिलेसम्म यसबारे पुष्टि गरेको छैन । घटना मंगलबार दिउँसो भएको बताइएको छ । चार जना मास्क लगाएका आक्रमणकारीले घरमा घुसेर आक्रमण ...
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...