मुख्य समाचार
नेपाल-इंग्ल्यान्डबीचको खेल काठमाडौंका ७ ठाउँमा प्रत्यक्ष प्रसारण
नेपाल-इंग्ल्यान्डबीचको खेल काठमाडौंका ७ ठाउँमा प्रत्यक्ष प्रसारण

— टी-२० क्रिकेट विश्वकपअन्तर्गत नेपाल-इंग्ल्यान्डबीच जारी खेल काठमाडौं महानगरपालिकाले विभिन्न सात स्थानमा प्रत्यक्ष प्रसारण गरेको छ । महानगरपालिकाले टुँडिखेल, तीनकुने, नन्दीकेशर बगैंचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबलीमा ठूलो स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण गरेको हो । ती स्थानमा नेपाली खेलप्रेमी ठूलो संख्यामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी टी-२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ४४ रन हान्दै दीपेन्द्र सिंह ऐरीले २ हजार रन पूरा गरेका छन्। इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि चौथो क्रममा ब्याटिङ गर्न आएका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रनमा क्याच आउट भए। उनलाई साम करनले टम ब्यान्टनको हातमा क्याच गराएका हुन्। ...
: शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन्। एनपीएलमा राम्रो प्रदर्शनपश्चात उनले राष्ट्रि टिममा स्थान बनाएका हुन्। शेर मल्ल एनपीएल सिजन २ मा इमर्जिङ प्लेअर भएका थिए। एनपीएलमा राम्रो प्रदर्शन गरेपछि मल्ल राष्ट्रिय टिमको बन्दप्रशिक्षणमा परेका थिए। उनी विश्वकप खेल्ने अन्तिम १५ भित्र पनि पर्न सफल भएका थिए ।
: आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाललाई इङ्ल्यान्डले १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका ...
— लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार नटिंघम फरेस्टमाथि ३–१ को जित निकालेको छ । यो जितले लिड्सको रेलिगेसनबाट बच्ने सम्भवना बलियो बनाएको छ । यो नतिजाले लिड्सको २९ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट नौ अंकको ठोस अग्रता हो । हारले फरेस्ट २६ अंकमा १७ औं स्थानमा रह्यो र उसमाथि दबाब बढेको छ । एलान ...
बार्सिलोनाको सहज जित
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम