। रुसी विज्ञान दिवस (फेब्रुअरी ८) को पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन् ।
सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पुर्याएका छन् ।
अलेक्जेन्डर निकिन र पाभेल ...