। नरेश भण्डारी जुम्लाका लागि नयाँ नाम होइन । भण्डारी तिनै व्यक्ति हुन्, जो २०६४ सालको निर्वाचनमा २९ वर्षकै उमेरमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
२०७४ सालमा प्रदेशसभा सदस्य जितेर कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका भण्डारी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भण्डारी यतिबेला मतदाताका ...