: प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका दुईवटा भेन्यु संलग्न गरी विशेषत पर्सा र जनकपुरमा यो संस्करणको खेलहरू हुने जानकारी दिएको हो।
नेपाल क्रिकेट संघले सोमबार प्रधानमन्त्री कपको तालिका सार्वजनिक गरेको हो । जसमा काठमाडौंका दुईवटा स्थान (त्रिभुवन अन्तर्राष्ट्रिय ...