। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’
समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । ...